शिव र अञ्जुको ‘हेरेर तिमीलाई’ « Khabarhub

शिव र अञ्जुको ‘हेरेर तिमीलाई’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– पीके फिल्मसकाे प्रस्तुतिमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड म्युजिक भिडियो ‘हेरेर तिमीलाई’ सार्वजनिक भएको छ ।

शिव परियार र अन्जु पन्तको स्वर रहेको गीतमा रवीमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत र साहस शाक्यको एरेञ्ज छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर करेक्सन छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ५९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २