बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम  « Khabarhub

बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम 


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुमको उद्घाटन गरेको छ ।

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा बजाजले ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’  शोरुम सञ्चालनमा ल्याएको हो । सो उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्सका प्रोप्राइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

नयाँ शोरुम गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ३८ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन