बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम  « Khabarhub

बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम 


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुमको उद्घाटन गरेको छ ।

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा बजाजले ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’  शोरुम सञ्चालनमा ल्याएको हो । सो उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्सका प्रोप्राइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

नयाँ शोरुम गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ३८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै