नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ) « Khabarhub

नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन चाहान्छौँ : नेपाल (लाइभ)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि क्षेत्र आत्मनिर्भर बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्धार स्यम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम’ मा नेपालले यस्तो बताएका हुन् ।

हामी नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन चाहान्छौँ, त्यसका लागि सरकार र नेकपा एकीकृत समाजवादी प्रोत्साहित गरिरहनेछ,’ नेपालले भने ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ३२ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक