किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित « Khabarhub

किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा उनले देवराज चालिसेलाई पराजित गर्दै जित पारेका हुन् ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलकै फरमुल्लाह मन्सुर विजयी भएका छन् । यस्तै थारु सहमहामन्त्रीतर्फ उमाकान्त चौधरी विजयी भएका छन् । सिटौला समूहका उनी देउवाको प्यानलमा थिए । ८ सहमहामन्त्रीमध्ये ६ सहमहामन्त्रीको नतिजा आइसकेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : २१ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु