किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित | Khabarhub Khabarhub

किशोरसिंह राठौर र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा उनले देवराज चालिसेलाई पराजित गर्दै जित पारेका हुन् ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलकै फरमुल्लाह मन्सुर विजयी भएका छन् । यस्तै थारु सहमहामन्त्रीतर्फ उमाकान्त चौधरी विजयी भएका छन् । सिटौला समूहका उनी देउवाको प्यानलमा थिए । ८ सहमहामन्त्रीमध्ये ६ सहमहामन्त्रीको नतिजा आइसकेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : २१ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव