देउवाबाट रुपान्तरणको अभियान सुरु हुन्छ : उपसभापति गुरुङ « Khabarhub

देउवाबाट रुपान्तरणको अभियान सुरु हुन्छ : उपसभापति गुरुङ


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन्।

शुक्रबार रिपोटर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले पार्टी रुपान्तरणको कुरालाई मुख्य नारा बनाएको भन्दै अव रुपान्तरणको अभियान सभापतिबाटै सुरु गर्ने धारणा राखे ।

गुरुङले आफुहरु पनि अब अग्निपरीक्षामा रहेको भन्दै पार्टीमा भागबण्डा नगरी पद्धतीअनुसार चल्ने वातावरण निर्माण गर्ने उल्लेख गरे। उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए। पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको उनको भनाइ छ ।

उहाले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि दावी गरे।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ०४ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा