दाहाल-नेपालको अपिल : संविधान जोगाऔँ, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोकौँ « Khabarhub

दाहाल-नेपालको अपिल : संविधान जोगाऔँ, लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोकौँ


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर उत्रिन अपिल गरेको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आज ६ पेज लामो अपिल जारी गर्दै लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र रोक्दै संविधान जोगाउन सबै जना यसैमा केन्द्रित हुन आग्रह गरेका हुन ।

‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरूप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमीकमजोरी नदोहोरिऊन् भन्ने कुरामा हामी सचेत छौं,’ अपिलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाँती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय राजनीतिक दल नागरिक समाज मतदाता कार्यकर्ता शुभेच्छुक र समर्थक साथीहरूलाई हार्दिक आह्वान गर्दछौं।’

प्रधानमन्त्री ओलीद्वारा फैलाइएका भ्रमबारे स्पष्ट बन्न समेत आग्रह गरिएको छ ।

यस्तो छ अपिल

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ४५ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६