गरिमाको लाली ओठमा मोहित पल « Khabarhub

गरिमाको लाली ओठमा मोहित पल


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ ।

गीतमा राजनराज शिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा किशोर थापाको मिक्सिङ छ ।

भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपाने फिचर्ड छन् । रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ५५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको