चुट्किला : गोजिमा चुरोट र कण्डम भेटेपछि « Khabarhub

चुट्किला : गोजिमा चुरोट र कण्डम भेटेपछि


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेले आज छोरोको ज्याकेट खानतलासी गरेछ । छोराको ज्याकेटको गोजिमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ ।

छोराको गोजीमा भए नभएको सबै भेटेसी गोरेलाई रिस उठेछ । गोरेले छोरालाई एक झापड हानेछ । कहिलेदेखि यस्तो काम गरिराखेको छस् ? छोराले आँशु पुछ्दै भनेछ— मैले झुक्किएर आज हजुरको ज्याकेट लगाएछु बुवा ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ४३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,