यी हुन् स्तन आकर्षक र टाइट बनाउने घरेलु उपाय « Khabarhub

यी हुन् स्तन आकर्षक र टाइट बनाउने घरेलु उपाय


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—अनारको बोक्रा पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्तन टाइट हुन्छ ।

—स्तन विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

—फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्तनमा लगाउनाले स्तन टाइट एवम् आकर्षक हुन्छन् ।

—चिसो पानीको फोहोरा स्तनमा लगाउनाले स्तन कसिला हुन्छन् ।

—कपडालाई हलुका रुपमा तताई स्तन सेक्नाले स्तन बढ्छ ।

—धाराको पानी स्तनमा खसाल्नाले स्तन कसिलो हुन्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : ३५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली