यी हुन् स्तन आकर्षक र टाइट बनाउने घरेलु उपाय « Khabarhub

यी हुन् स्तन आकर्षक र टाइट बनाउने घरेलु उपाय


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—अनारको बोक्रा पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्तन टाइट हुन्छ ।

—स्तन विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

—फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्तनमा लगाउनाले स्तन टाइट एवम् आकर्षक हुन्छन् ।

—चिसो पानीको फोहोरा स्तनमा लगाउनाले स्तन कसिला हुन्छन् ।

—कपडालाई हलुका रुपमा तताई स्तन सेक्नाले स्तन बढ्छ ।

—धाराको पानी स्तनमा खसाल्नाले स्तन कसिलो हुन्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ३५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको