तेलिया खोलामा युवकको शव फेला « Khabarhub

तेलिया खोलामा युवकको शव फेला


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एक युवकको शव तेलिया खोलामा फेला परेको छ ।

२५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले सुजरको शव पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए ।

भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ ।

पुलमा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शङ्कास्पद मानि अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,