अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूसँग सम्पर्कमा आए व्यक्तिहरुलाई कोरोना टेस्ट गर्न आग्रह गरेका छन् ।

‘म घरमै आफूलाई क्वारेन्टाइनमा राखेको छु । मेरो स्वास्थ्य अवस्थामा चिन्ता व्यक्त गर्नुहुने सबैमा आभार व्यक्त गर्दछु’, उनले भनेका छन् ।

प्रायः कमेडी फ्लेभरका फिल्ममा देखिने सतीशले कैयौं फिल्मको निर्देशन पनि गरेका छन् । बलिउडमा यसअघि मनोज वाजपेयी, तारा सुतारिया, रणवीर कपूर र सञ्जय लीला भन्सालीलगायतलाई कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३० बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र