पछिल्लो २४ घण्टामा थप १०७ कोरोना संक्रमित थपिए, ५२ डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा थप १०७ कोरोना संक्रमित थपिए, ५२ डिस्चार्ज


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाकै अवधिमा थप ५२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ ।

हाल १ हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ०० बजे

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो