पछिल्लो २४ घण्टामा थप १०७ कोरोना संक्रमित थपिए, ५२ डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा थप १०७ कोरोना संक्रमित थपिए, ५२ डिस्चार्ज


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाकै अवधिमा थप ५२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ ।

हाल १ हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : ०० बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट