साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले बढ्यो « Khabarhub

साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले बढ्यो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम दिन सेयर बजार नेप्से ४२.९५ अंकले बढेको छ।

कुल २ सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार व्यापार समूह बाहेकका सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४ सय १५ दशमलव ४७ अंकले बढेको छ।

यस दिन नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यस्तै सबैभन्दा धेरै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् ।

यस्तो छ नेप्सेको आजको कारोबार

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै