त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्न बंगलादेशी टिम काठमाडौँ आइपुग्यो « Khabarhub

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्न बंगलादेशी टिम काठमाडौँ आइपुग्यो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशी फुटबल टिम काठमाडौँ आइपुगेको छ ।

यही चैत १० गतेबाट शुरू हुने फुटबल प्रतियोगितामा सहभागी हुन बिहीबार बंगलादेशी टिम नेपाल आएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र कार्य समिति सदस्य रुपेश अधिकारीसहितका एन्फा अधिकारीहरुले बंगलादेशी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालसहित बंगलादेश र किर्गिस्तानले खेल्दै छन् । त्रिपुरेश्वरस्थिति दशरत रंगशालामा चैत १६ गतेसम्म हुने खेलको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ०४ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा