कुकुरले टोकेमा घरमै गर्न सकिन्छ उपचार « Khabarhub

कुकुरले टोकेमा घरमै गर्न सकिन्छ उपचार


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     गुड र तेललाई दुधमा मिलाई टोकेको स्थानमा लगाउनाले घाउ ठिक हुन्छ ।

—     अदुवा, कालो मरिच, पिपल, गुड सबैलाई पिसेर दुधमा मिलाई घाउमा लगाउनाले घाउ ३/४ दिनमै निको हुन्छ ।

—     देशी साबुन र महलाई बराबर मात्रामा मिलाई पिसेर मलम जस्तै बनाई टोकेको स्थानमा लगाउनु अत्यन्तै लाभदायक मानिन्छ ।

—     ४ ग्राम सत्यानाशिको जरालाई पिसेर १५० ग्राम दहिसँग खानाले आराम मिल्छ ।

 

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : २५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले