कुकुरले टोकेमा घरमै गर्न सकिन्छ उपचार « Khabarhub

कुकुरले टोकेमा घरमै गर्न सकिन्छ उपचार


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     गुड र तेललाई दुधमा मिलाई टोकेको स्थानमा लगाउनाले घाउ ठिक हुन्छ ।

—     अदुवा, कालो मरिच, पिपल, गुड सबैलाई पिसेर दुधमा मिलाई घाउमा लगाउनाले घाउ ३/४ दिनमै निको हुन्छ ।

—     देशी साबुन र महलाई बराबर मात्रामा मिलाई पिसेर मलम जस्तै बनाई टोकेको स्थानमा लगाउनु अत्यन्तै लाभदायक मानिन्छ ।

—     ४ ग्राम सत्यानाशिको जरालाई पिसेर १५० ग्राम दहिसँग खानाले आराम मिल्छ ।

 

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : २५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली