विराट गोल्डकपको उपाधि एपीएफलाई « Khabarhub

विराट गोल्डकपको उपाधि एपीएफलाई


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- छैटौँ विराट गोल्डकपको उपाधि एपिएफले जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा पाहुना टोली पञ्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलो पटक विराट गोल्डकप जित्न सफल भएको हो ।

एपीएफका लागि १०औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै निर्णायक भयो ।

विजेता एपीएफले ट्रफिसँगै नगद पुरस्कार १५ लाख १५ हजार रुपैयाँ पाएको छ । उप–विजेता बनेको पञ्जाब पुलिसले रनरअपको ट्रफिसँगै नगद सात लाख ५१ हजार प्राप्त गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २० बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट