किन खाने खुर्सानी ? यस्तो छ औषधीय महत्व « Khabarhub

किन खाने खुर्सानी ? यस्तो छ औषधीय महत्व


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     शरीरका जोर्नीहरु दुखाइ कम गर्छ ।

—     पाचन प्रणालीलाई राम्रो गराउँछ ।

—     माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ ।

—     खुर्सानी भिटामिन A, B, C  र  E को राम्रो श्रोत हो ।

—     तेल वा घ्युमा डढाएर सागपात वा दालमा राखेर थोरै खाँदा आँखालाई तेजिलो बनाउँछ ।

—    हैजा लाग्दा यसोको थोरै रस पिउनाले फाइदा गर्छ ।

—     यसले शरीरमा गर्भी उत्पन्न गराउँछ ।

—     यसको दैनिक प्रयोगले मानिसलाई बुढौलीपन घटाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ४६ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले