— शरीरका जोर्नीहरु दुखाइ कम गर्छ ।
— पाचन प्रणालीलाई राम्रो गराउँछ ।
— माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ ।
— खुर्सानी भिटामिन A, B, C र E को राम्रो श्रोत हो ।
— तेल वा घ्युमा डढाएर सागपात वा दालमा राखेर थोरै खाँदा आँखालाई तेजिलो बनाउँछ ।
— हैजा लाग्दा यसोको थोरै रस पिउनाले फाइदा गर्छ ।
— यसले शरीरमा गर्भी उत्पन्न गराउँछ ।
— यसको दैनिक प्रयोगले मानिसलाई बुढौलीपन घटाउँछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया