किन खाने खुर्सानी ? यस्तो छ औषधीय महत्व « Khabarhub

किन खाने खुर्सानी ? यस्तो छ औषधीय महत्व


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     शरीरका जोर्नीहरु दुखाइ कम गर्छ ।

—     पाचन प्रणालीलाई राम्रो गराउँछ ।

—     माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ ।

—     खुर्सानी भिटामिन A, B, C  र  E को राम्रो श्रोत हो ।

—     तेल वा घ्युमा डढाएर सागपात वा दालमा राखेर थोरै खाँदा आँखालाई तेजिलो बनाउँछ ।

—    हैजा लाग्दा यसोको थोरै रस पिउनाले फाइदा गर्छ ।

—     यसले शरीरमा गर्भी उत्पन्न गराउँछ ।

—     यसको दैनिक प्रयोगले मानिसलाई बुढौलीपन घटाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ४६ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली