प्रधानमन्त्री ओलीले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय वैशाख ९ गते शिल्यान्यास गर्ने भएका छन् ।

२०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने तयारी भएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा पनि ल्याइने उनले बताए ।

बल्खुको पार्टी कार्यालय भूकम्पबाट भत्किएपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो । तर, चक्रपथ सडक बिस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सारेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ५९ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड