पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. मारिलिन मुनरो

हलिवुडकी प्रसिद्ध अभिनेत्री मारिलिन मुनरोका खुट्टामा ६ वटा औँला थिए ।

२. गधाद्वारा हत्या

एक वर्षमा संसारभर जति मानिस विमान दुर्घटनामा मर्छन् त्यो भन्दा बढी मानिसलाई गधाले मार्ने गर्छ ।

३.नहरहरु

नेदरल्याण्ड देशमा सबैभन्दा बढी नहर छन् । ती सबै नहरलाई जोड्ने हो भने नहरको कुल लम्बाइ ८,००० कि.मि.सम्म पुग्छ ।

४. पर्यटक

एक वर्षमा चार करोड जर्मनी विदा मनाउन पर्यटकका रुपमा विदेश भ्रमण गर्छन् । यो सङ्ख्या उनीहरुको जनसङ्ख्याको ५१% हो, अर्थात् संसारमा सबैभन्दा बढी पर्यटकका रुपमा भ्रमण गर्ने उनीहरु नै हुन् ।

५. विषालु चरा

Hooded Pitohui  नामक चरालाई विषालु चरा मानिन्छ । यसको प्वाँखदेखि भित्री अङ्गहरुसम्मै विष हुन्छ । यस चराको रङ कालो र तातो मिसिएको हुन्छ र हेर्दा रुप्पीजस्तो देखिन्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ४५ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्