बार्सिलोनाका गोलकिपर स्टेगेनले युरोकप नखेल्ने « Khabarhub

बार्सिलोनाका गोलकिपर स्टेगेनले युरोकप नखेल्ने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन् ।

घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् ।

स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुख लागेको समेत बताएका छन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : १० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ