भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने « Khabarhub

भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने भएको छ ।

संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिएको उपचारले पनि फाइदा नगरेकाले अब त्यस्तो उपचार पद्धती उपयोग नगरिने भएको हो ।

गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले प्लाज्मा थेरापीको उपचार विधि नै हटाएको हो।

गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागीले प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि प्रभावकारी नभएको भन्दै कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति