दुई देशको उडान खुला गर्ने सरकारको निर्णय « Khabarhub

दुई देशको उडान खुला गर्ने सरकारको निर्णय


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एक/एक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : १० बजे

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक

पाकिस्तानी रक्षामन्त्रीको आक्रमक टिप्पणी : इजरायल ‘क्यान्सर’, ‘दुष्ट’ र ‘मानवताको अभिशाप’

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा