रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण « Khabarhub

रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् ।

अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ०५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६