यसकारण बिग्रन्छ छाला, अपनाउनहोस् यी उपाय « Khabarhub

यसकारण बिग्रन्छ छाला, अपनाउनहोस् यी उपाय


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  छालाको सुरक्षा शरीरको भित्रि अंगहरुको सुरक्षासँग प्रत्यक्ष जोडिएकाले यसको विशेष ख्याल गर्न जरुरी छ । व्यक्तिको सुन्दरतासँग पनि छाला प्रत्यक्ष जोडिएको छ । हरेक व्यक्तिलाई छालाको सुरक्षाको चिन्ता हुने गर्छ । छाला निकै मुलायम हुने भएकाले यसको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

छाला बिग्रने कारणहरुः

आवश्यकताअनुसार नसुत्ने, पोषणयुक्त खानेकुराको अभाव, प्रदुषण, घाममा धेरै बेरसम्म बस्ने, तनावयुक्त जीवनशैली, काममा अत्याधिक व्यस्तता, धुम्रपान तथा मद्यपान जस्ता कारले हाम्रो अनुहारको छाला बिग्रन्छ ।

यी उपाय अपनाउनुस्

– हरेक रात ७ देखि ९ घन्टा सुत्ने

– पर्याप्त पानी पिउने

– प्रशस्त मात्रामा हरियो सागपात र फलफूलजस्ता पोषणयुक्त खानेकुरा खाने

– धुम्रपान र मदिरा सेवनबाट टाढा रहने

– चिन्तामुक्त रहने

– नियमित व्यायायम गर्ने

– सनस्क्रीन प्रयोग गर्ने

 एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ४५ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको