‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी « Khabarhub

‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।

गीतमा दीपक पाठकको शब्द र संगीत तथा विश्व अधिकारीको एरेञ्ज छ । डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड छन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कजिश श्रेष्ठको निर्देशन छ ।

भिडियोका निर्माता दिव्या शर्मा र बी कौशिक हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : २० बजे

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग