मस्तिष्क बारेका ३ भ्रम « Khabarhub

मस्तिष्क बारेका ३ भ्रम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मष्तिक शरीरको त्यो महत्वपुर्ण भाग हो जसले शरीरका अंग सञ्चालनमा निर्देशनका साथै कुनै बिषय घटना वा क्रिया सम्झने गर्दछ । तर मष्तिकका बारेमा मानिसहरुमा केही भ्रम र यथार्थहरु चर्चामा छन् । यस स्तम्भमा तिनैको चर्चा गरौं ।

१. मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्छन् :
धेरैमा मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्ने धारणा रहेको छ । तर, यो गलत साबित भएको छ । हावर्ड विश्वविद्यालयका मनोविद् विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’मा पछि यस्तो धारणा चर्चामा आएको थियो । जसमा सत्यता छैन ।

२. मस्तिष्क ड्यामेज हुन्छ :
मस्तिष्क ड्यामेज हुदैँन । किनभने यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज चाहिँ हुदैँन ।

३. मष्तिकमा भार पर्दा टाउको दुख्छ
धेरैले मष्तिकमा भार पर्ने गरी तनाव भएकाले टाउको दुखेको भन्छन् । तर मष्तिकमा ‘पेन रिसेप्टर’ नै हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको कारणले हो, न कि मस्तिष्कको ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : १० बजे

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा