मस्तिष्क बारेका ३ भ्रम « Khabarhub

मस्तिष्क बारेका ३ भ्रम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मष्तिक शरीरको त्यो महत्वपुर्ण भाग हो जसले शरीरका अंग सञ्चालनमा निर्देशनका साथै कुनै बिषय घटना वा क्रिया सम्झने गर्दछ । तर मष्तिकका बारेमा मानिसहरुमा केही भ्रम र यथार्थहरु चर्चामा छन् । यस स्तम्भमा तिनैको चर्चा गरौं ।

१. मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्छन् :
धेरैमा मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्ने धारणा रहेको छ । तर, यो गलत साबित भएको छ । हावर्ड विश्वविद्यालयका मनोविद् विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’मा पछि यस्तो धारणा चर्चामा आएको थियो । जसमा सत्यता छैन ।

२. मस्तिष्क ड्यामेज हुन्छ :
मस्तिष्क ड्यामेज हुदैँन । किनभने यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज चाहिँ हुदैँन ।

३. मष्तिकमा भार पर्दा टाउको दुख्छ
धेरैले मष्तिकमा भार पर्ने गरी तनाव भएकाले टाउको दुखेको भन्छन् । तर मष्तिकमा ‘पेन रिसेप्टर’ नै हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको कारणले हो, न कि मस्तिष्कको ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : १० बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि