आमाको सहयोगमा जन्मने बित्तिकै हिड्यो छावा (भिडियो) « Khabarhub

आमाको सहयोगमा जन्मने बित्तिकै हिड्यो छावा (भिडियो)


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको बच्चा जन्मिएपछि उसलाई हिड्न लामो समय लाग्दछ । मानिसका बच्चा पहिले बस्न, पल्टिन सिक्छन् र बिस्तारै उभिन र हिड्न थाल्छन् । तर विश्वसमा केही यस्ता प्राणी छन् जसका नवजात बच्चा जन्मनासाथ हिड्न थाल्दछन् ।

अधिकाशं हात्ति उभिएरै आफ्नो बच्चालाई जन्म दिन्छन् । फलतः छावा जन्मिएको केही सेकेण्ड मै उभिन सक्छ । इन्टरनेटमा यस्तै एक भिडियो भाइरल भएको छ । जसमा एक हात्तिले जन्मना साथ आफ्नो छावालाई उभिन प्रयाश गराउँछिन् ।

भिडियोमा सहजै देख्न सकिन्छ, भर्खरै जन्मिएको हात्तिको बच्चालाई उठ्न निकै ग्राहो हुन्छ । साथै त्यहाबाट हिड्न समेत सक्ने अवस्थामा हुदैँन । तर उसले आफू जन्मिएको स्थानबाट हिडेर परिवारसंगै वासस्थानसम्म पुग्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ०८ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्