कहिल्यै बुढो नहुने गाउँ, सबैको औषत आयु सय वर्ष ! « Khabarhub

कहिल्यै बुढो नहुने गाउँ, सबैको औषत आयु सय वर्ष !


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उमेरको असर मानिसको अनुहारदेखि शरीरको फिटनेससम्म देखिने गर्दछ । तर कश्मीर घाटीका एक जनजाती समुदायमा भने औसत उमेर नै सय बर्ष भन्दा माथि छ । त्यतिमात्र होइन उनीहरु बुढ्यौलीमा पनि तन्नेरी नै देखिन्छन् ।

उनीहरुको दीर्घ उमेरको कारण हो स्वस्थ्य जीवनशैली र खानपान । उक्त आदिवासी त्यो अन्न मात्र खान्छन् जो आफै उर्मान्छन् । हुन्जा नामक जनजातिका उनीहरु आरु र चर्काे घाममा सुकाएको ओखरको बढि सेवन गर्दछन् । खानामा आफैले उब्जाएको अन्नको दुई छाक भोजन गर्दछन् ।

कैयौं बर्षसम्म उनीहरुका साथमा बिताएका वैज्ञानिक डा. रोबर्ट मैक्कैरिसनका अनुसार ति आदिवासी समुदाय पिउन र नुहाउन हिमनदिको पानी प्रयोग गर्दछन् । उनीहरु मध्ये कोहि पनि अहिलेसम्म कुनै पनि रोगले ग्रसित छैनन् । त्यहामा महिलाले ६५ बर्षसम्म गर्भधारण गरेको तथ्यांक छ ।

कश्मिरको पाकिस्तानी क्षेत्रको गिलगित बाल्टिस्तानको पहाडका बीचमा रहेको यस गाउँका मानिसको औशत उमेर १ सय बर्ष छ । केहि भने १२० बर्षसम्म जीवित रहन्छन् । कतिपय त १५० बर्षसम्म बाँचेको बताइन्छ । यहाँका ७० बर्षका मानिस पनि ३० बर्षे युवक झै देखिन्छन् । अझ महिलाको हकमा उमेरले डाडा काटेका महिला पनि युवती झै देखिन्छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह