केही महिना अघि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेकी तामाङको कोरोनाले निधन « Khabarhub

केही महिना अघि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेकी तामाङको कोरोनाले निधन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा केही महिना अघि पोर्चुगल पुगेकी एक नेपाली महिलाको कोरोनाले निधन भएको छ ।

स्थायी घर मोरङ भएकी ५४ वर्षीया प्रमिला तामाङको कोरोनाले निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएन)ले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोर्चुगलको फारोस्थित एक अस्पतालमा उपचारका क्रममा गत आइतबार उनको निधन भएको एनआरएनले जनाएको हो ।

 

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : १६ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका