केही महिना अघि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेकी तामाङको कोरोनाले निधन « Khabarhub

केही महिना अघि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेकी तामाङको कोरोनाले निधन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा केही महिना अघि पोर्चुगल पुगेकी एक नेपाली महिलाको कोरोनाले निधन भएको छ ।

स्थायी घर मोरङ भएकी ५४ वर्षीया प्रमिला तामाङको कोरोनाले निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएन)ले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोर्चुगलको फारोस्थित एक अस्पतालमा उपचारका क्रममा गत आइतबार उनको निधन भएको एनआरएनले जनाएको हो ।

 

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : १६ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा