इंग्ल्याण्डका पूर्वफूटबलर हतियार र लागुऔषधसहित पक्राउ « Khabarhub

इंग्ल्याण्डका पूर्वफूटबलर हतियार र लागुऔषधसहित पक्राउ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्ल्याण्डका पूर्वफूटबलर पाउल सेफर्ड हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।

पूर्व फूटबलर पाउल सेफर्डलाई लण्डन प्रहरीले हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो । बेलायतको उच्च डिभिजन फूटबल प्रिमियर लिग क्लब लिड्स यूनाइटेडबाट व्यवसायिक फूटबल खेलेका सेफर्डको घरबाट प्रहरीले पेस्तोल, राइफल, गोलीसहित ड्रग्सपनि बरामद गरेको छ ।

अपरेसन वेनेटिकमार्फत अनुसान्धान गर्ने क्रममा ४३ वर्षे सेफर्डको घरबाट सेमि अटोमेटिक पेस्तोल, होवा बोल्ट एक्सन राइफल, २०० राउण्ड गोली बरामद गरिएको थियो ।

यसअघि पनि सेफर्डको कारबाट कोकिन बरामद भएको थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग