स्वादिष्ट आलु, तामा र बोडीको तरकारी बनाउने सजिलो तरिका « Khabarhub

स्वादिष्ट आलु, तामा र बोडीको तरकारी बनाउने सजिलो तरिका


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

उसिनेर टुक्रा बनाएको आलु२५० ग्राम

कलिलो अमिलिएको तामा१०० ग्राम

उसिनेको बोडी१ कचौरी

अदुवा लसुनको पेष्ट१ ठूलो चम्चा

सुकेको प्याज मझौला२ दाना

तेलडेढ ठूलो चम्चा

ज्वानो१ चिम्टी

नुन खुर्सानीआवश्यकताअनुसार

बेसार१ चिया चम्चा

हरियो धनिया१ सानो मुठा काटेको

जिराको धुलो१ सानो चम्चा

बनाउने विधि :

पेनमा तेल तताई ज्वानो फुराएर प्याज फ्राई गर्ने सुनौलो भएपछि बेसार राखेर आलु बोडी राख्ने र केही बेर फ्राई गर्ने ।

माथिका धनिया बाहेक सबै मसला राखेर फ्राई गर्ने र थोरै पानी राख्ने ।

केहीबेर पाकेपछि काटेको तामा राख्ने ईच्छाअनुसार रस राखी १५ मिनेट पकाउने र धनिया राखेपछि तैयार हुन्छ । तामाको तरकारीमा ज्वानो राखेमा रुगा, खोकी लाग्दैन जिउ पनि दुख्दैन ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २० बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट