स्वादिष्ट आलु, तामा र बोडीको तरकारी बनाउने सजिलो तरिका | Khabarhub Khabarhub

स्वादिष्ट आलु, तामा र बोडीको तरकारी बनाउने सजिलो तरिका


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

उसिनेर टुक्रा बनाएको आलु२५० ग्राम

कलिलो अमिलिएको तामा१०० ग्राम

उसिनेको बोडी१ कचौरी

अदुवा लसुनको पेष्ट१ ठूलो चम्चा

सुकेको प्याज मझौला२ दाना

तेलडेढ ठूलो चम्चा

ज्वानो१ चिम्टी

नुन खुर्सानीआवश्यकताअनुसार

बेसार१ चिया चम्चा

हरियो धनिया१ सानो मुठा काटेको

जिराको धुलो१ सानो चम्चा

बनाउने विधि :

पेनमा तेल तताई ज्वानो फुराएर प्याज फ्राई गर्ने सुनौलो भएपछि बेसार राखेर आलु बोडी राख्ने र केही बेर फ्राई गर्ने ।

माथिका धनिया बाहेक सबै मसला राखेर फ्राई गर्ने र थोरै पानी राख्ने ।

केहीबेर पाकेपछि काटेको तामा राख्ने ईच्छाअनुसार रस राखी १५ मिनेट पकाउने र धनिया राखेपछि तैयार हुन्छ । तामाको तरकारीमा ज्वानो राखेमा रुगा, खोकी लाग्दैन जिउ पनि दुख्दैन ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी