माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २५ बजे

पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

काठमाडौं– नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको एक खर्ब २१

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका