काठमाडौंमा उपत्यकामा ३३४ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौंमा उपत्यकामा ३३४ संक्रमित थपिए


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना गरी ३३४ संक्रमित थपिएका हुन् ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार १० रहेको छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण-

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ३० बजे

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।