प्रधानमन्त्री देउवालाई बहुमत पक्का | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई बहुमत पक्का


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको विश्वास अर्थात बहुमत प्राप्त हुने पक्का भएको छ । जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले उनको पक्षमा मत दिने भएपछि बहुमत पक्का भएको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै जसपाका एक जना अध्यक्ष महन्थ ठाकुरले देउवालाई विश्वासको मत दिने जानकारी गराए ।

ठाकुरले देउवलाई जनादेश नभए पनि अदालतको परमादेश भएकाले विश्वासको मत दिन लागेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५८ बजे

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू