मत विभाजनको प्रक्रिया शुरु « Khabarhub

मत विभाजनको प्रक्रिया शुरु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया शुरु भएको छ ।

विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरुले राखेको धारणामा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएसँगै मत विभाजनको प्रक्रिया शुरु भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

केही बेरमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुनेछ । भौतिक दूरी कायम गरी मतदान गर्न सभामुख सापकोटाले अनुरोध गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २७ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा