मतदान गर्न ओली प्रतिनिधिसभामा उपस्थित « Khabarhub

मतदान गर्न ओली प्रतिनिधिसभामा उपस्थित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा पुगेका छन् ।

संसद बैठक शुरु हुने बेलामा संसद परिसरमा पुगेका ओली बैठक कक्षमा भने पुगेका थिएनन् । अहिले केहीबेर अघि संसद बैठक कक्षमा पुगेका निवर्तमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग हात मिलाएर बधाई समेत दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना