संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल « Khabarhub

संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् । संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् ।

उनले लेखेका छन्,‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ। हामी उठ्छौं, धुलो टकटक्याउछौं र अगाडि बढ्छौं ।’

नेता भुसालसहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १० जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बैठक छाडेर बाहिरिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५१ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा