चुट्किला : मलाई भगवान भन्यो | Khabarhub Khabarhub

चुट्किला : मलाई भगवान भन्यो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना पूजारीहरु विवाद गर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।
पहिलो पुजारी : म हो भगवान् ।
दोस्रो पुजारी : म हो भगवान् ।
जड्याहा : हट् तिमीहरु दुवै जना भगवान् होइन । भगवान त म हो ।
दुवै पुजारी : कसरी ?
जँड्याहा : म प्रमाणित गरेर देखाइदिन्छु भन्दै जँड्याहाले पुजारीहरुलाई एउटा भट्टी लग्यो ।
भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?
जँड्याहा : देखिस् म भगवान् रैछु कि नाईं ? साहुले, मलाई भगवान् भन्यो सुनिस पुजारी बेहोस् ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर