नितम्ब ठूलो हुनु हेर्नलाई मात्र होइन स्वास्थ्यका लागि पनि राम्राे   « Khabarhub

नितम्ब ठूलो हुनु हेर्नलाई मात्र होइन स्वास्थ्यका लागि पनि राम्राे  


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

यदि मानिसको तौल ठिक छ तर नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेको छ भने स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुन्छ ।

सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धानकाअनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ ।

जसअनुसार माेटाे मानिसलाई भने खतरा मानिएकाे छ। मोटो मानिसको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरूमा हृदयाघातको सम्भावना धेरै हुन्छ । मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा भनेका छन्, ‘उचित तौल भएका यस्ता मानिस स्वस्थ हुन्छन् जसको शरीरको आकार नास्पातीको जस्तो हुन्छ ।’

शोधकाअनुसार नितम्ब र तिघ्रा बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो राम्राे मानिन्छ । पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

स्रोत- बीबीसी

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ०८ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो