कर्ण दासपुत्रले गाए ‘थाहा छैन’ « Khabarhub

कर्ण दासपुत्रले गाए ‘थाहा छैन’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक कर्ण दासका छोरा मर्कुश दासको स्वर रहेको गीत ‘थाहा छैन’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार उनको युट्युबमार्फत सार्वजनिक यो गीतमा कुशल पोखरेलको शब्द र संगीत छ ।

मर्कुशले चार वर्षअघि गायिका मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट ‘इमेज अवार्ड’ जितेको थियो ।

मर्कुशकै निर्देशन रहेको भिडियोमा सुबीर भण्डारी र हिलारी रावल फिचर्ड छन् । भिडियोमा सुदीप विष्टको सम्पादन र कलर ग्रेडिङ, प्रयुष मानन्धरको छायांकन छ ।

मर्कुशले प्लस टुको पढाइपछि ’प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भएर पोखराका कन्सर्ट तथा रेष्टुरेन्टमा गीत गाउँथे । उनको व्याण्डमा पाँच सदस्य थिए ।

दुई वर्ष अकस्टिक स्टुडियोमा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके ।

मुर्कशको भिडियो शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : १८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र