चुट्किला : असी वर्षको बूढो « Khabarhub

चुट्किला : असी वर्षको बूढो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असी वर्षको बूढो डाक्टरकोमा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।

बूढो : मेरी २८ वर्षकी बूढी गर्भवती भएकी छे, तपाईंको के भनाई छ त डाक्टर साब ?

डाक्टर : म एउटा कथा भन्छु-एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिँडेछ । ऊ जंगलमा पुग्छ र एउटा बाघ देख्छ । छाता उठाउँछ, झटपट छाता उघार्छ, ढ्याम्म, त्यो बाघ त्यहीँ ठहरै हुन्छ ।

बूढो : यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टर : हो मेरो भनाई पनि यति मात्रै हो । कुरा बुझ्नु भो त !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ५० बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को